सिन्धुपाल्चोकमा कार दुर्घटना हुँदा दुई भुटानी नागरिककाे मृत्यु
सिन्धुपाल्चोक, १७ माघ । सिन्धुपाल्चोककाे हेलम्बु गाउँपालिका-१ स्थित दोरिङ भिरमा कार दुर्घटना हुँदा दुई भुटानी नागरिककाे मृत्यु भएकाे छ भने पाँच जना घाइते भएका छन् । घाईतेमध्ये चार जना भुटानी नागरिक र एक नेपाली रहेकाे गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए ।
घाइते नेपाली चालक हुन् । घाइतेहरूलाई उपचारका लागि काठमाडौं लैजाने तयारी गरिएकाे उनले बताए ।
तस्बिर : चिन दाेर्जे ह्याेल्माेकाे फेसबुकबाट
२१ °C काठमाडौं
Facebook Comments