• १२ वैशाख २०८३, शनिवार
  • १९ °C काठमाडौं
मेडिकल ब्यावसायी प्रसाइ माथी हातपात गर्ने पक्राउ

बागलुङ, ४ माघ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि बाग्लुङमा हातपात भएको छ ।  बागलुङमा आयोजित सभालाई सम्बोधन गर्न पुगेका मेडिकल ब्यावसायी प्रसाई कार्यक्रमस्थलमा हातपात भएको हो । 

प्रसाई माथी हातपात गर्ने ३७ वर्षका रामकान्त गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको  प्रहरी निरीक्षक वसन्तबहादुर भुजेलले जानकारी दिए । उनी माथी किन हातपात गरिएको हो, त्यसका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

सम्बन्धित समाचार

Facebook Comments