• १२ वैशाख २०८३, शनिवार
  • १८ °C काठमाडौं
सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय

काठमाडौं, २५ पुस । काठमाडौं जिल्ला अदालतले बलात्कार गरेको ठहर गर्दै क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको छ ।

बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई सो सजाय तोकेको हो । यसैगरी अदालतले तीन लाख जरिबाना पनि सुनाएको छ ।

सम्बन्धित समाचार

Facebook Comments