राष्ट्रिय सभामा नेकपा एसले माग्यो अध्यक्षसहित पाँच सिट
काठमाडौं, २१ पुस । नेकपा एकीकृत समाजवादीले सत्ता गठबन्धनमा राष्ट्रिय सभाका पाँच सिट र अध्यक्ष मागेको छ। गठबन्धनको आजको बैठकमा नेकपा एसले राष्ट्रिय सभा अध्यक्षसहित पाँच सिटमा भाग मागेको हो।
नेकपा एसको सचिवालय बैठकमा समेत यसबारेमा ब्रिफिङ भएको छ। गठबन्धनभित्र राष्ट्रिय सभाका २० सिटमध्ये कांग्रेस १३ र माओवादी केन्द्रले ७ सीटमा दाबी गरेको छ।
२१ °C काठमाडौं
Facebook Comments