• ३ वैशाख २०८३, बिहिवार
  • २३ °C काठमाडौं
इजरायली हमलामा मारिने पत्रकारको संख्या १०३ पुग्यो

गाजा, ९ पुस । हमास– इजरायल बिचको जारी युद्दमा पत्रकारहरू मारिने क्रम अझै रोकिएको छैन । अक्टोबर ७ यता इजरायली आक्रमणबाट कम्तीमा १०३ पत्रकार मारिएको गाजाको सरकारी मिडिया कार्यालयले टेलिग्राममा एउटा पोस्टमा भनेको छ ।

सो द्वन्द्वको मारिने पछिल्ला पत्रकारमा अल जजिराका क्यामेराम्यान समेर अबुदा रहेका छन । साथै, गाजाको स्वास्थ्य मन्त्रालयले अक्टोबर ७ यता इजरायली आक्रमणमा कम्तीमा २०, ४२४ व्यक्तिको मृत्यु भएको जानकारी दिएको छ जुन युद्दमा परी हालसम्म ५४,०३६ व्यक्ति घाइते भएका छन् । उक्त संख्यामा पछिल्लो २४ घण्टामा १६६ जनाको मृत्यु भएको सो मन्त्रालयले जनाएको छ ।
 

सम्बन्धित समाचार

Facebook Comments