• १० वैशाख २०८३, बिहिवार
  • १८ °C काठमाडौं
बेहोस भई लडेको अवस्थामा भेटिएका बृद्धको मृत्यु

चुरेकुञ्ज, ९ कार्तिक, राजापुर (बर्दिया) । बर्दियाको राजापुरमा बेहोस भइ लडीरहेको अवस्थामा भेटिएका एक बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा राजापुर नगरपालिका वडा नं ६ श्रीपुरका ६९ बर्षिय राम प्रसाद थारु रहेका छन् । 

राजापुर नगरपालिका –४ सिंचाई कार्यालय नजिक हुलाकी सडक खण्डमा बुधवार बेलुकी साढे ७ बजेको समयमा लडीरहेको अवस्थामा प्रहरी टोलीले उद्दारगरि प्राथमिक स्थास्थ्य केन्द्र राजापुरमा उपचार गराउदा चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यलय राजापुरका प्रहरी नायव उपरिक्षक सागर बोहोराले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

Facebook Comments