बालिका वलात्कारको आरोपमा काका प्रहरी नियन्त्रणमा
हरि गुरुङ, ३१ वैशाख, मधुवन (बर्दिया) । बर्दिया प्रहरीले बालिका वलात्कारको आरोपमा एकजना पुरुषलाई नियन्त्रणमा लिएको छ । ११ बर्षिया बालिका बलात्कार गरेको आरोपमा काका नातापर्ने ३२ बर्षिय पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
बालिका घरमा सुतिरहेको अवस्थामा दिउँसोको समयमा तानेर सामुदायिक वनमा लगी बलात्कार गरेको प्रहरीले जनाएको छ । अनुसन्धानका लागि पिडकलाई नियन्त्रणमा लिई पीडित नाबालिकाको परिक्षण कार्य शुरु गरिएको बताईएको छ ।
२४ °C काठमाडौं
Facebook Comments