• ९ वैशाख २०८३, बुधवार
  • २८ °C काठमाडौं
निर्धन उत्थान लघुवित्तीय संस्थाद्वारा वीमा क्षतीपूर्ति हस्तान्तरण

बर्दिया, २३ फागुन । निर्धन उत्थान लघुवित्तीय संस्था लिमिटेड शाखा राजापुरले समूह सदस्यका मृतक परिवारका सदस्यलाई वीमा क्षतीपूर्ति बापतको रकम हस्तान्तरण गरेको छ । संस्थाले एक औपचारिक कार्यक्रमका विच परिवारका सदस्यलाई चेक हस्तान्तरण गरेको छ ।

निर्धन उत्थान लघुबित बितिय संथा राजापुर शाखा कार्यालय द्वारा संचालित बनियापुर समुहको सदस्य दशनि थारुको पति मोतिराम थारुको मृत्यु भए पश्चात कार्यालयले कर्जा बिमा बाफ्तको बिमा रकम ३० हजार रुपैया हस्तान्तरण गरिएको शाखा कार्यालय सहायक नेत्र बहादुर बमले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

Facebook Comments