• ३२ असार २०८३, बिहिवार
  • २१ °C काठमाडौं
मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं, २४ पुस । नेपाल सरकार मन्त्रिपरिषद् बैठक बसिरहेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बसिरहेको हो । 

बैठकमा विभिन्न मन्त्रालयगत एजेण्डासहित समसामयिक विषयमा छलफल भइरहेको छ । 
 

सम्बन्धित समाचार

Facebook Comments