• ९ वैशाख २०८३, बुधवार
  • २४ °C काठमाडौं
संघीय संसदका ८ समितिका बैठक एकैपटक बस्दैँ

काठमाडौं, १५ फागुन । संघीय समितिका ८ वटा समितिका बैठक आज बस्दैँछन् । संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा ८ वटा समितिका बैठक बस्न लागेको हो । 

जस अनुसार अर्थ समिति, कानून, न्याय तथा मानव अधिकार समिति, महिला तथा सामाजिक मामिला समितिसहित शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैँछ । आजै  सार्वजनिक लेखा समिति दिगो विकास तथा सुशासन समिति विधायन व्यवस्थापन समिति राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्न लागेको संघीय संसद सचिवालयले जनाएको छ । सचिवालयका अनुसार ११ बजे देखी दिउँसो २ बजेका लागि बैठकहरू बोलाइएका छन ।
 

सम्बन्धित समाचार

Facebook Comments