• ९ वैशाख २०८३, बुधवार
  • २४ °C काठमाडौं
तीन बिना बिभागीय मन्त्रीले लिए सपथ

काठमाडौं, २१ जेठ । तीन बिना बिभागीय मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन् । राष्ट्रपति भवन, शितलनिवासमा बिना विभागीय मन्त्रीहरू हितबहादुर तामाङ, पदम गिरी र डोरप्रसाद अर्यालले पद तथा गोपनीयताको सपथ लिएका हुन ।

नेपाली कांग्रेससँग गठबन्धन तोडेर नेकपा एमालेसँग नयाँ गठबन्धन भएसँगै तीन बिना बिभागीय मन्त्रीको सपथ ग्रहण गराइएको हो । शिर्ष नेताहरू बिच सहमति भए पछि उनीहरूको जिम्मेवारी तोकिनेछ ।
 

सम्बन्धित समाचार

Facebook Comments