• ९ वैशाख २०८३, बुधवार
  • २४ °C काठमाडौं
संघीय संसदका ६ वटा समितिका बैठक बस्दैँ

काठमाडौं, २० फागुन । संघीय संसदका बिभिन्न समितिका बैठक बस्दैछन् । संघीय संसद सचिवालय सिंहदरबारमा उक्त समितिका बैठक बस्न लागेका हुन । 

जसअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानून, न्याय तथा मानव अधिकार समिति, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजे बस्नेछ । विधायन व्यवस्थापन समितिको बैठक भने दिउँसो ४ बजे बस्ने संसद सचिवालयले जनाएको छ । 
 

सम्बन्धित समाचार

Facebook Comments