• ३२ असार २०८३, बिहिवार
  • २१ °C काठमाडौं
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १० वर्ष कैद सजाय

काठमाडौं, १६ माघ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १० वर्ष कैद सजाय सुनाइएको छ । पाकिस्तानको विशेष अदालतले राज्यका गोप्य सूचना चुहाएको आरोपमा पूर्वप्रधानमन्त्री खान र पूर्वविदेशमन्त्री शाह महमुद कुरेसीलाई १० वर्षको जेल सजाय सुनाएको हो । 

आफूमाथि लागेको आरोप पूर्वप्रधानमन्त्री खानले अस्वीकार गर्दै राजनीतिबाट निर्देशित भएको बताएका छन् । भ्रष्टाचार आराेपमाम ३ वर्षकाे जेल सजाय सुनाइएको खान हाल काराबासमा छन् ।
 

सम्बन्धित समाचार

Facebook Comments