पार्टीभित्रैका भ्रष्टाचारीलाई पनि कारबाही गर्नपर्यो
काठमाडौं, १९ साउन, गत साउन १७ गतेदेखि सुरु भएको केन्द्रीय समिति बैठक आगामी २१ गतेसम्म चल्ने छ । हिजो (बिहीबार) को केन्द्रीय समिति बैठकमा सांसद, मन्त्री, प्रधानमन्त्री र पार्टीको जिम्मेवारीमा कति पटक बस्ने भन्ने किटान विधान सम्मेलनले गर्नुपर्ने बताएका छन् ।
पार्टीका सबै कमिटीलाई निर्वाचनको प्रक्रियामा लिएर जानुपर्ने केन्द्रीय सदस्यहरुको माग रहेको छ । केन्द्रीय सदस्यहरुले पार्टीभित्रै पनि खराबी रहेको र उनीहरुलाई पनि कारबाही गर्न आग्रह गरेका छन् ।
Facebook Comments