fbpx

Slider

  • जहाँ गएपनि राजापुरको विकास अग्रणी : सहमहामन्त्री राठौंर

    मिन अधिकारी, राजापुर । बर्दियाको राजापुरको समग्र विकासका लागि आफु जहाँ गए पनि अग्रस्थानमा रहने नेपाली काङ्ग्रेसका सहमहामन्त्री तथा बाँके क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित किशोर सिंह राठौरले वताउनु भएको छ । पार्टीले राजापुरमा आयना गरेको बधाई तथा शुभकामना कार्यक्रमलाई संबोधनगर्दै उहाँले यस्तो वताउनु भएको हो । कार्यक्रममा नेपाली काङ्ग्रेसका बर्दिया क्षेत्र

  • बर्दियामा श्रीमती हत्याको आरोपमा श्रीमान पक्राउ

    मुरली गोडिया, गुलरिया । लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेका बेला बर्दियामा अपराधिक घटना घटेको छ । जिल्लाको सदरमुकाम गुलरिया नगरपालिका वडा नम्बर १ मा घटना घटेको हो । श्रीमानले आफनै २६ बर्षिया श्रीमतिलाई मारेको घटना बाहिरिएको छ । गुलरिया नगरपालिका वडा नम्बर १ मा आफनै श्रीमतीलाई श्रीमानले हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका

  • समर्थन मुल्यभन्दा सस्तोमा धान बेच्न बाध्यछन् किसान

    चुरेकुञ्ज, बर्दिया । सरकारले किसानलाई प्रोत्साहन गर्न हरेक वर्ष धानको समर्थन मूल्य निर्धारण गर्ने गर्दछ । तर बर्दियाका कृषक भने अनेकौं दुख झेलेर उत्पादन गरेको धान सरकारले समयमै न किनी दिंदा व्यापारीहरु संग सस्तोमै बेच्न बाध्य भएका छन । सरकारले किसानलाई प्रोत्साहन गर्न हरेक वर्ष धानको समर्थन मुल्य निर्धाण गर्ने गर्दछ । बर्दियाका किसानहरु समर्थन

  • रासायनिक मल अभावले गहुँ छर्ने किसान समस्यामा

    मिन अधिकारी, राजापु । बर्दियाको भौरा क्षेत्रका किसानहरु हिउँदे वाली छर्ने चटारोमा छन् । चुनाव सकिएसँगै किसानलाई तरकारी, गहुँ लगायतका हिउँदे वाली छर्ने चटारो छ । तर रासायनिक मल अभाव हुँदा किसानहरु समस्यामा परेका छन् । उत्पादनको दृष्टिले राजापुर नगरपालिका र गेरुवा गाउँपालिका लाई उर्वर भूमि मानिन्छ । तोरी फुलीसकेको छ । अब गहुँ छर्ने

  • राजापुरको प्राथमिक स्वास्थ्य केन्द्र चिकित्सक बिहिन

    मिन अधिकारी, राजापुर । बर्दियाको राजापुरमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र डाक्टर विहिन भएको छ । प्राथमिक स्वास्थ्य केन्द्र राजापुरका डाक्टर आलोक झा अध्ययनका लागिभन्दै बिदा लिएपछि राजापुरको एकमात्र स्वास्थ्य केन्द्र चिकित्सक विहिन भएको छ । अस्पतालको हकहितका लागि छलफलमा बस्न चाहेपनि स्थानीय सरकारले वेवास्ता गरेको र केहीदिन अघि कर्मचारी बिच भएको मनमुटावका कारणले गर्दा आफु

  • विद्यार्थीहरुलाई जैविकविविधता संरक्षण सम्बन्धी अनुशिक्षण

    चुरेकुञ्ज, गुलरिया । बर्दियाको ठाकुरबाबा नगरपालिका स्थित वेतहनीमा रहेको श्रीनेपाल राष्ट्रिय माध्यमिक विद्यालयका छात्र छात्रालाई जैविक विविधता संरक्षण तथा मानव बन्यजन्तु सहअस्तित्व सम्बन्धि प्रशिक्षण दिईएको छ । तराई भुपरिधि कार्यक्रम (ताल), डब्लुडब्लुएफको सहयोगमा बर्दिया राष्ट्रिय निकुञ्ज, चोरीशिकार नियन्त्रण युवा परिचालन समिति लगायत ठाकुरबाबा उपभोक्ता समितिको आयोजनामा प्रशिक्षण गराईएको हो । बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण

  • खाद्य संस्थान राजापुरले धान नकिन्दा किसानलाई समस्या

    मिन अधिकारी, राजापुर । बर्दियाको राजापुरमा रहेको खाद्य व्यवस्था व्यापार कम्पनीको मुख्य शाखाले धान खरिद गर्न नसकेपछि किसानहरु समस्यामा परेका छन् । धान उत्पादनको दृष्टिले निकै महत्वपूर्ण रहेको भौरा क्षेत्रको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका किसानले उत्पादन गरेको धान धमाधम विक्रि हुने अवस्थामा रहेपनि खाद्यले खरिदका लागि काँटा लगाउन सकेको छैन । हिउँदे बाली छर्न

  • चुरेकुञ्ज साप्ताहिक पत्रिकाद्वारा बालमञ्ज श्रृखला प्रकाशन शुरु

    चुरेकुञ्ज, गुलरिया । चुरेकुञ्ज साप्ताहिक पत्रिकाले एउटा पेजमा बालमञ्च प्रकाशनको श्रृखला शुरु गरेको छ । बालबालिका तथा अभिभावकहरुलाई सचेतपार्दै बालअधिकार, मनोबिज्ञान, साहित्य श्रृजना संरक्षणार्थ गुलरिया नगरपालिका वडा नम्बर ६ को सहकार्यमा प्रकाशन शुरु गरिएको हो । बालअधिकारका सबाल, मुद्धालाई संचारगर्दै जिल्ला स्थित बालवालिकालाई श्रृजनात्मक कार्यमा प्रेरित गर्ने उद्देश्यले पत्रिकाको एउटा पेजमा बालमञ्च प्रकाशन शुरु गरिएको

  • बर्दियामा संजय गौतमको तेस्रो बाजी, लालविर चौधरी पहिलो

    चुरेकुञ्ज, गुलरिया । प्रतिनिधि सभा सदस्य बर्दिया क्षेत्र नम्वर १ मा नेपाली काँग्रेसका संजयकुमार गौतम निर्वाचित भएका छन् । वाम लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका गौतमले निकटतम प्रतिद्वन्दी नेकपा एमालेका ज्ञवालीलाई ४ हजार ४५६ मतान्तरले पराजित गरेका हुन् । बर्दियामै जन्मिएका उनी ०६४ सालको निर्वाचनमा हार ब्यहोरका गौतमले यससँगै तेस्रो पटकको निर्वाचनमा बाजी मारेका छन् ।

  • उद्योग दिवसका अवसरमा बर्दियाका उद्योग व्यसायी सम्मानित

    चुरेकुञ्ज, गुलरिया । उद्योग दिवसका अवसरमा बर्दियाका उद्योग ब्यवसायीहरु सम्मानित भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय बर्दियाद्वारा आयोजित कार्यक्रममा विभिन्न जिल्लामा उद्योगका माध्यमबाट सहयोग पुर्याउने उद्योगीहरुलाई प्रशंसा पत्रसहित सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा वर्मा ईटा उद्योग गुलरियाका मनोज कुमार वर्मा, प्रगती ईलेक्ट्रिकल मर्मत केन्द्र बारबर्दियाका नमराज पौडेल, जय गणेश ब्लक तथा कंक्रिट