fbpx

राजनीति

  • बर्दियामा संजय गौतमको तेस्रो बाजी, लालविर चौधरी पहिलो

    चुरेकुञ्ज, गुलरिया । प्रतिनिधि सभा सदस्य बर्दिया क्षेत्र नम्वर १ मा नेपाली काँग्रेसका संजयकुमार गौतम निर्वाचित भएका छन् । वाम लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका गौतमले निकटतम प्रतिद्वन्दी नेकपा एमालेका ज्ञवालीलाई ४ हजार ४५६ मतान्तरले पराजित गरेका हुन् । बर्दियामै जन्मिएका उनी ०६४ सालको निर्वाचनमा हार ब्यहोरका गौतमले यससँगै तेस्रो पटकको निर्वाचनमा बाजी मारेका छन् ।

  • बाँके ३ मा काँग्रेसका सहमहामन्त्री किशोर सिंह राठौर निर्वाचित

    चुरेकुञ्ज, बर्दिया । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौंर बाँके क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित हुनु भएको छ । नेकपा एमालेका किस्मतकुमार कक्षपतीलाई ४ हजार ७ सय ९३ मतले पराजितगर्दै राठौर निर्वाचित हुनु भएको हो । राठौरले २९ हजार ४० मत र कक्षपतिले २४ हजार २ सय ४७ मत प्राप्त गर्नु भएको

  • बर्दिया क्षेत्र नम्वर २ मा स्वतन्त्रबाट लालविर चौधरी विजयी

    मिन अधिकारी, राजापुर । प्रतिनिधि सभा सदस्य बर्दिया क्षेत्र नम्बर २ मा चुनाव चिन्ह नल्काका स्वतन्त्र उम्मेदवार लालविर चौधरी विजयी हुनुभएको छ । वाम लोकतान्त्रिक गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का सुरेश पन्थलाई १३६ मतले पछिपार्दै चौधरी विजयी हुनुभएको हो । चौधरीले २६ हजार ५२० मत ल्याउनु भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका

  • सुर्खेत तेलपानी सडकलाई पूर्णता दिन्छु : विनय रावल

    चुनावको मिति आउन केही घण्टा बाँकी छ । उम्मेदवारहरु आफ्ना नारा लगायत घोषणा पत्र लिएर जनता सामु मत मागिरहेका छन् । सबै उम्मेदवारहरु आफूले जित्ने विभिन्न दावीहरुका साथ चुनावी प्रतिस्पर्धामा छन् । प्रतिनिधि सभा सदस्य उम्मेदवार बर्दिया क्षेत्र नम्वर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार बन्नु भएका विनय रावल सामाजिक सेवाको वहीखाता लिएर जनतामाझ उभिनु

  • ईच्छाले होईन शिक्षाले खेतीगर्ने प्रणाली भित्र्याउँछु : सुुरेश पन्थ

    सत्ता गठबन्धनबाट चुनाव लड्दै हुनुहुन्छ जित्ने कत्तिको ढुक्क हुनुहुन्छ ? म गठबन्धनको साझा उम्मेदवारीको रुपमा आफूलाई सोच्छु । त्यसले गर्दा बर्दिया जिल्ला मेरो लागि नौलो अनुहार होइन । बर्दिया जिल्लामा हिजो गएको कोभिडको टाइममा होस या बाढी पहिरोको टाइममा होस्, चाहे स्कुल सुधारको बेलामा होस् चाहे यहाँका विपन्न परिवारलाई सहयोग गर्नेमा होस् मैले चाहि निरन्तर

  • बर्दिया प्रतिनिधि सभा सदस्य पदमा तपाईलाई भोट किन ?

    चुरेकुञ्ज, गुलरिया । प्रतिनिधि सभा सदस्य तथा प्रदेस सभा सदस्य निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरु चुनावी घरदैलोमा ब्यस्त छन् । दलिय घोषणा पत्र तथा स्थानिय मुद्धाहरुलाई एजेण्डा बनाउँदै उनीहरु मत माग्न ब्यस्त छन् । बर्दिया प्रतिनिधि सभा सदस्य निर्वाचन बर्दिया १ मा सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका संजयकुमार गौतम, नेकपा एमालेबाट लक्ष्मणराज ज्ञवाली, नागरिक उन्मुक्ती पार्टीबाट ठाकुरसिंह

  • अधुरा काम पूरागर्न मेरो उम्मेदवारी : संजय कुमार गौतम

    प्रतिनिधि तथा प्रदेस सभा सदस्य निर्वाचनको मिति मंसिर ४ नजिकिंदै गर्दा बर्दियामा चुनावी सरगर्मी बढेको छ । प्रतिनिधि सभा सदस्य बर्दिया क्षेत्र नम्बर १ बाट वाम लोकतान्त्रिक गठबन्धनतर्फ नेपाली काँग्रेसबाट संजय कुमार गौतम उम्मेदवार हुनुहुन्छ । नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम् पूर्व सिंचाई मन्त्री समेत रहेका गौतम गत आम निर्वाचनमा (एमाले–माओवादी) वाम गठबन्धनका बलिया उम्मेदवार

  • बर्दियाको समृद्धिको लागि मेरो उम्मेदवारी : लक्ष्मणराज ज्ञवाली

    बर्दियामा प्रतिनिधि सभा तथा प्रदेस सभा निर्वाचनको मिति नजिकिँदै गर्दा चुनावी माहौल तातिएको छ । उम्मेदवारहरु जनताको घरदैलोमा पुग्न भ्याई नभ्याई छ । बर्दिया प्रतिनिधि सभा क्षेत्र नम्वर १ मा वाम लोकतान्त्रिक गठबन्धन र नेकपा एमालेबिच चुनावी प्रतिस्पर्धा छ । नेकपा एमालेका केन्द्रिय सदस्य तथा बर्दिया जिल्ला ईन्चार्ज लक्ष्मणराज ज्ञवाली प्रतिनिधि सभा सदस्य क्षेत्र नम्वर

  • गौतमलाई मन्त्री बन्न कसैले रोक्दैन : केन्द्रिय सदस्य रिजाल

    मुरली गोडिया, गुलरिया । नेपाली कांग्रेसका केन्द्रिय सदस्य डाक्टर मिनेन्द्र रिजालले संजय गौतम बर्दियाबाट जितेर गए मन्त्री बन्ने बताउनु भएको छ । कार्यकर्ता भेटघाटका क्रममा बर्दिया आउनु भएका रिजालले बारबर्दियामा कार्यकर्ता भेटघाटका क्रममा गौतम मन्त्री बन्ने दाबी गर्नु भएको हो । बर्दिया निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य पदमा बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट

  • राष्ट्रिय एकता अभियान बर्दियाको समर्थन नेकपा एमालेलाई

    विष्णु अधिकारी, बर्दिया । नेकपा एकता राष्ट्रिय अभियानले नेकपा एमालेलाई आगामी निर्वाचनमा समर्थन गर्ने भएको छ । सोमवार बर्दियाको गुलरियामा पत्रकार सम्मेलन मार्फत एमालेलाई सर्मथन दिएको राष्ट्रिय एकता अभियानले जानकारी गराएको हो । अभियानद्वारा जारी गरेको प्रेस विज्ञप्तीमा नेकपा राष्ट्रिय एकता अभियानका अध्यक्ष वामदेव गौतमको मार्गदर्शनमा तत्कालिन परिस्थितीमा निर्वाचन वहिष्कार गर्न नहुने र सिद्धान्त विहिन