विचार/ब्लग
-
होइन ! कता जाँदैछ हाम्रो देश ?
- सोमबार माघ ९ , २०७९
रमेश थापा, बर्दिया । अस्ति भरखरै मन मिल्ने पुरानो साथीसंग कुराकानी भएको थियो । वहाँ बिदेशमा अध्ययन गरेको छोरा पढाइ पुरा गरी नेपाल फर्केर आएको खुसीयाली साट्न आतुर देखिनुहुन्थ्यो ।बुढेसकालको सहारा एउटै छोरो बिदेश गएको कारणले वहाँको मन भित्र गुम्सिएको उकुसमुकुसबाट मुक्त भएर प्रफुल्लित भएको आभास हुन्थ्यो वहाँको बोली र आवाज सुन्दा। छोराले नेपालमै केहि
-
बालबिवाहको कुप्रथा अन्त्य गरौं
- सोमबार माघ २ , २०७९
अभिनन्दन सुवेदी, कक्षा ८ (बी), बगलामुखी राधाकृष्ण थारु माध्यमिक बिद्यालय गुलरिया, बर्दिया । पहिलेको समयमा किशोर किशोरीहरुलाई व्यवास्ता गर्ने चलन थियौ तर नेपाल सरकारले किशोर किशोरीहरुले अन्य सरह समान हक अधिकार पाउनुपर्छ भनेर घोषणा गरेपछि किशोर किशोरीहरुको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस विषयलाई गम्भीरता पूवर्क लिएको छ । किशोर किशोरीहरुका लागि किशोर किशोरीमैत्री स्वास्थ्य
-
दिपलगन महिला सहकारीको अध्यक्षमा अर्याल सर्बसम्मत
- बुधबार पौष २७ , २०७९
दलबहादुर सुनार, बढैयाताल । दिपलगन महिला सहकारी संस्था लिमिटेडको अध्यक्षमा पबित्रा अर्याल सर्बसम्मत चयन हुनु भएको छ । दिपलगन सामाजिक उद्यमी महिला सहकारी संस्था बढैयातालको चौथो अधिबेशनले महिला नेत्री अर्याल लाई सर्बसम्मत अध्यक्ष पदमा चयन गरेको हो । संस्थाकी अध्यक्ष सीता पौडेलको अध्यक्षता तथा बर्दिया क्षेत्र नं १ क का प्रदेश सभा सदस्य भुवनेश्र चौधरीको
-
किशोर किशोरी प्रजनन् स्वास्थ्य अधिकारमा बिद्यार्थीको भूमिका
- आइतबार पौष १० , २०७९
दिपाशा थापा । बाल्यावस्था र वयस्क बिचको एक संवेदनशील अवस्थालाई किशोर किशोरी अवस्था भनिन्छ । यस्तो अवस्था वयस्कको संघारको अवस्था हो । विश्व स्वास्थ्य संगठन अनुसार मानव जीवनको १०–१९ वर्ष सम्मको उम्मेरलाई किशोर किशोरी भनिन्छ । जुन अवस्थामा किशोर किशोरीहरुमा परिपक्कता देखापर्दछ । किशोर किशोरीहरुमा प्राथमिक तथा गौण विशेषताहरु देखा पर्छन् । फलस्वरुप किशोर किशोरीहरुमा
-
बबई साप्ताहिक पत्रिका निरन्तर प्रकाशनको हार्दिक शुभकामना
- शनिबार पौष ९ , २०७९
यादव आचार्य, गुलरिया, बर्दिया । बर्दियाको गुलरिया नगरपालिका वडा नम्वर ७ बाट दुई दशक अघि प्रकाशन शुरु गरेको स्थानिय बबई साप्ताहिक पत्रिकाले प्रकाशनको बिसौं बर्ष पूरा गरी २१ औं बर्षमा प्रवेश गरेको सुखद अवसरमा सर्वप्रथम अग्रप्रगती सहित अविराम प्रकाशनको लागि हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु । यस घडीमा पाठक, बिज्ञापनदाता, पत्रिकाका शुभचिन्तकहरु, प्रकाशक, सम्पादक मण्डल
-
गाउँघरका धार्मिक लिलाहरुले तान्छ परदेशी युवाहरुको मन
- शनिबार असोज १५ , २०७९
मुरली गोडिया, गुलरिया । शरदऋतुको आगमनसँगै सवै तिर चाडपर्वको बातावरणले सबैको मन उल्लासमय बनाउन थाल्छ । खेतबारीमा लहलह झुलीरहेका धानका बालाहरु लटरम्म झुलेको छरपष्ट देखिन्छ । खेतमा हरिया फँंटहरुको दृश्यले मन चंगा झै उड्न थाल्छन । चारैतिर चाडपर्वको रौनकताले मनलाई आनन्दित पार्न थालेको हुन्छ । नवरात्रको दिन शुरुवात नहुंदै घरदेश छोडेर परदेशिएका मनहरु घरदेशलाई सम्झन
-
नागरिकता बिधेयक : लोकतन्त्र र लोकतान्त्रिक अभ्यासको सन्दर्भ
- बुधबार असोज ५ , २०७९
घननारायण श्रेष्ठ । नागरिकता संसोधन सम्बन्धी बिधेयकमा सम्माननिय राष्ट्रपति ज्युले प्रमाणिकरण नगरे पछि अहिले केहि राष्ट्रपतिको कदममा पक्षमा त केही बिपक्षमा कृया प्रतिकृयाहरु आईरहेका छन । यो घटनाले गर्दा भै रहेको ब्यबस्था नै धरापमा पर्न सक्ने जस्ता अतिशयोक्तिपुर्ण बिचारहरु पनि कताकता प्रकट भैरहेका छन । बाहिर आएका प्रतिक्रियाहरु लाई नियाल्ने हो भने अधिकांश स्वतन्त्र बिचार
-
बाघ बढ्दा समुदायमा चिन्ता
- बुधबार भदौ २२ , २०७९
यादव आचार्य, गुलरिया । नेपालमा पाटेबाघको संख्या बढेको छ । बाघ बढेसँगै समुदायमा चिन्ता थपिएको छ । पछिल्लो बाघ गणनाको नतिजा अनुसार पाटेबाघको संख्या दोब्बर नाघेको हो । विश्वबाटै बाघ लोपहुने आशंकाले सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा बाघ पाईने देशहरुले गरेको प्रतिवद्धता अनुरुप नेपालले शुरु गरेको बाघ संरक्षण कार्यले सन् २०२२ मा लक्ष्य पुरा
-
मानव–बाघ द्वन्दको कारण : बाघ–बाघबिच बिग्रेको स्वरुप
- बिहिबार भदौ १६ , २०७९
रमेश थापा । बर्दिया लगायत तराईका राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र, संरक्षित क्षेत्रसंग जोडिएका जैविक मार्ग, सामुदायिक र राष्ट्रिय वन क्षेत्र समेत बाघले आफ्नो वासस्थानको रुपमा प्रयोग गरिरहेको तथ्य हालै सार्वजनिक भएको तथ्याङ्कले पुष्टि गरेको छ । तथ्याङ्कले नेपालमा पाटे बाघको संख्या ३५५ पुगेको अनुमान छ । सन् २०१० मा नेपालमा पाटे बाघको संख्या १२१ थियो
-
धार्मिक कार्यमा कुश
- शुक्रबार भदौ १० , २०७९
विश्वनाथ खरेल । नेपाल धार्मिक एवं सांस्कृतिक विविधता भएको देश हो । हिन्दू शास्त्रीय विधानअनुसार प्रत्येक देवकार्य, पितृकार्य र संस्कार आदि कार्य सुसम्पन्न गर्दा कुशको आवश्यकता पर्छ । पितृ आमावास्या अथवा गोकर्णे औंसीको दिनलाई कुशे औंसी पनि भनिन्छ । यसै दिन ब्राह्मण पुरोहितका हातबाट नयाँ कुश ग्रहण गरी त्यसैले वर्षदिन भरको देव पितृ कार्यहरू सम्पन्न