समाचार
-
पार्टीका स्वर्गिय नेताका धर्मपत्नीहरु महान छन् : संजय गौतम
- शुक्रबार माघ १३ , २०७९
चुरेकुञ्ज, गुलरिया । पार्टीका संस्थापक स्वर्गिय नेताहरुका धर्मपत्नीहरु महान रहेको नेपाली काँग्रेसका केन्द्रिय सदस्य, संघीय सांसद एवम् पूर्व मन्त्री संजय कुमार गौतमले बताउनु भएको छ । नेपाली काँग्रेसका नेता स्वर्गिय नविन चन्द्र शर्माको धर्मपत्नी शान्तादेवी शर्माको स्वर्गारोहण भएको ४५ औं दिनको पूण्य तिथिमा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै नेता गौतमले पार्टीलाई उचाईमा पुर्याउन स्वर्गिय शान्ता आमाको
-
अस्पतालमा डाक्टर टिक्नै मुस्किल
- बिहिबार माघ १२ , २०७९
यादव आचार्य, गुलरिया । बर्दियाको बारबर्दिया नगरपालिका स्थित मगरागाडीमा अवस्थित आरसी थारु मेमोरियल नगर अस्पतालमा चिकित्सक अभाव हुँदा विरामीहरुलाई पूर्ण रुपमा गुणस्तरिय स्वास्थ्य सेवा उपलब्ध हुन सकेको छैन । अस्पतालले नियुक्ती गरेका डाक्टर बृत्ति बिकास गर्न जागिर छाडेर पढाईका लागि अन्यत्र गएपछि अस्पतालमा चिकित्सकको कमी भएको छ । तत्कालिन प्राथमिक स्वास्थ्य केन्द्रको रुपमा बर्दियाको बारबर्दिया
-
स्थानिय गाईको नश्ल लोपहुने चिन्ता
- बिहिबार माघ १२ , २०७९
यादव आचार्य, गुलरिया । नेपालको संविधानमा राष्ट्रिय जनावरको रुपमा उल्लेखित गाई कृषकहरुले दुध दिउन्जेल घरमा राख्ने र थाकेपछि खोलेर धपाईदिने परिपाटीले नेपालको राष्ट्रिय जनावर तथा हिन्दु धार्मिक मान्यता अनुसार लक्ष्मीको संज्ञा दिईएका स्थानिय गाईहरु र्दुदशा भोग्न बाध्यछन् । संविधानमै संरक्षण गरिएका नेपाली गाईहरुको ब्यवहारमा संरक्षणको पहल नगरी विदेशी गाईहरु आयात गर्न थालेपछि स्थानिय गाईहरुको अस्तित्व
-
हिउँदे बर्षाले बाँसगढीको रनिङ शिल्ड प्रतियोगिता स्थगित
- बुधबार माघ ११ , २०७९
विन्दु चौधरी, बाँसगढी । बाँसगढी नगरपालिकाको नगरपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता स्थगित भएको छ । बर्षाका कारण समस्या आएपछि नगरपालिका स्तरिय छनोट प्रतियोगिता स्थगित भएको छ । हिउँदे बर्षाका कारण माघ १३ गतेदेखि हुने भनिएको प्रतियोगिताको सबै तयारी गर्नुपर्ने बेलामा बर्षाले प्रतिकुल पार्दा अर्को सूचना जारी नहुञ्जेल सम्मका लागि स्थगित गरिएको प्रतियोगिताका सचिवालय संयोजक
-
बर्दिया अस्पतालमा एक सय जनाको हाईड्रोशील अपरेशन
- मंगलबार माघ १० , २०७९
चुरेकुञ्ज, गुलरिया । चालु आर्थिक बर्षको बर्दिया अस्पताललाई प्राप्त हाईड्रोशील अपरेशनको कोटा मध्ये १ सय जनाको अपरेशन सकिएको छ । सरकारले १ सय २० जनाको निःशुल्क हाईड्रोशील अपरेशनको कोटा बर्दिया अस्पताललाई दिएको थियो । माघ १० गते सम्म १ सय जनाको हाईड्रोशीलको निःशुल्क अपरेशन गरिएको बर्दिया अस्पतालका प्रमुख डाक्टर शुभाष पाण्डेयले जानकारी दिनु भएको छ
-
होइन ! कता जाँदैछ हाम्रो देश ?
- सोमबार माघ ९ , २०७९
रमेश थापा, बर्दिया । अस्ति भरखरै मन मिल्ने पुरानो साथीसंग कुराकानी भएको थियो । वहाँ बिदेशमा अध्ययन गरेको छोरा पढाइ पुरा गरी नेपाल फर्केर आएको खुसीयाली साट्न आतुर देखिनुहुन्थ्यो ।बुढेसकालको सहारा एउटै छोरो बिदेश गएको कारणले वहाँको मन भित्र गुम्सिएको उकुसमुकुसबाट मुक्त भएर प्रफुल्लित भएको आभास हुन्थ्यो वहाँको बोली र आवाज सुन्दा। छोराले नेपालमै केहि
-
बाल कविता
- सोमबार माघ ९ , २०७९
श्रेया खनाल, गुलरिया (बर्दिया) । कक्षा ३, स्कुल लिटल हेभन इङगलिस् एकेडेमी । मेरो फुलबारी मेरो फुलबारी हो यो, मेरो फुलबारीफुलैफुल भएको, मेरो फूलबारीपुतली खोज्छ खाना,माहुरी खोज्छ आहाना,कति राम्रो फुलबारी, ओ कति राम्रो फुलबारी ।। रुखैरुख भएको मेरो, फूलबारीथोरै अम्बा, थोरै लिचि, थोरै आँपमेरो फूलबारीमा, सुर्यको छापमेलै आफ्नो फुलबारीलाई, भन्छु आहा ।।
-
बर्दियाको गुलरियामा चितुवा आतंक : स्थानीय त्रसित
- सोमबार माघ ९ , २०७९
विष्णु अधिकारी, बर्दिया । जङ्गली जनावर चितुवा बस्ती पसि घरपालुवा पशु चौपाया मार्न थालेपछि स्थानीयहरु त्रसित बनिरहेका छन् । गुलरिया नगरपालिका वडा नं. ८ सर्जुनदि टपरामा बसोबास गर्ने स्थानीयहरुको पशुहरु चितुवाले दैनिक रुपमा आक्रमण गर्न थालेपछि पशु चौपायाको सुरक्षा कसरी गर्ने भन्ने विषयमा चिन्तित बनेका छन् । त्यहा बसोबास गर्ने स्थानीयहरु न्युन आय भएका कारण
-
बर्दिया राजापुर महोत्सवमा संरक्षण गितमा नृत्य
- आइतबार माघ ८ , २०७९
चुरेकुञ्ज, गुलरिया । डिजिजनल बन कार्यालय बर्दियाले राजापुरमा आयोजित बर्दिया राजापुर महोत्सवमा संरक्षण गितमा नृत्य कार्यक्रम सम्पन्न गरेको छ । बनसँग सेलिव्रेटी कार्यक्रम अन्र्तगत स्थानिय कलाकार मार्फत जैविकविविधता संरक्षणमा सचेतना पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको छ । बन कार्यालय बर्दियाका प्रमुख प्रविण विडारीको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको डिभिजनल बन कार्यालय बर्दियाका अधिकृत द्रोणराज शर्माले जानकारी
-
बाल प्रतिभा चित्रकला
- आइतबार माघ ८ , २०७९