fbpx

अन्तर्वार्ता

  • बालवालिकालाई मोबाईल चलाउन दिनु हुँदैन : मुक्तिनाथ यादव

    गुलरिया नगरपालिका वडा नम्वर ६ तथा चुरेकुञ्ज साप्ताहिकको सहकार्यमा प्रकाशित बालमञ्च श्रृखलाको गुलरिया नगरपाकिलाका नगरप्रमुख मुक्तिनाथ यादवले शुभकामना दिनुभएको छ । बालवालिकाको अधिकार लगायत कला, साहित्यको संरक्षण तथा बोध गराउँदै अभिभावकलाई समेत वालअधिकारका सवालमा उत्तरदायी बनाउन श्रृखलाले महत्वपूर्ण भूमिका निभाउने विस्वास ब्यक्त गर्नु भएको छ । नगरका विभिन्न विद्यालयहरुमा अध्ययनरत एवम् विद्यालयको पहुँचबाट वाहिर रहेका

  • सुर्खेत तेलपानी सडकलाई पूर्णता दिन्छु : विनय रावल

    चुनावको मिति आउन केही घण्टा बाँकी छ । उम्मेदवारहरु आफ्ना नारा लगायत घोषणा पत्र लिएर जनता सामु मत मागिरहेका छन् । सबै उम्मेदवारहरु आफूले जित्ने विभिन्न दावीहरुका साथ चुनावी प्रतिस्पर्धामा छन् । प्रतिनिधि सभा सदस्य उम्मेदवार बर्दिया क्षेत्र नम्वर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार बन्नु भएका विनय रावल सामाजिक सेवाको वहीखाता लिएर जनतामाझ उभिनु

  • ईच्छाले होईन शिक्षाले खेतीगर्ने प्रणाली भित्र्याउँछु : सुुरेश पन्थ

    सत्ता गठबन्धनबाट चुनाव लड्दै हुनुहुन्छ जित्ने कत्तिको ढुक्क हुनुहुन्छ ? म गठबन्धनको साझा उम्मेदवारीको रुपमा आफूलाई सोच्छु । त्यसले गर्दा बर्दिया जिल्ला मेरो लागि नौलो अनुहार होइन । बर्दिया जिल्लामा हिजो गएको कोभिडको टाइममा होस या बाढी पहिरोको टाइममा होस्, चाहे स्कुल सुधारको बेलामा होस् चाहे यहाँका विपन्न परिवारलाई सहयोग गर्नेमा होस् मैले चाहि निरन्तर

  • अधुरा काम पूरागर्न मेरो उम्मेदवारी : संजय कुमार गौतम

    प्रतिनिधि तथा प्रदेस सभा सदस्य निर्वाचनको मिति मंसिर ४ नजिकिंदै गर्दा बर्दियामा चुनावी सरगर्मी बढेको छ । प्रतिनिधि सभा सदस्य बर्दिया क्षेत्र नम्बर १ बाट वाम लोकतान्त्रिक गठबन्धनतर्फ नेपाली काँग्रेसबाट संजय कुमार गौतम उम्मेदवार हुनुहुन्छ । नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम् पूर्व सिंचाई मन्त्री समेत रहेका गौतम गत आम निर्वाचनमा (एमाले–माओवादी) वाम गठबन्धनका बलिया उम्मेदवार

  • बर्दियाको समृद्धिको लागि मेरो उम्मेदवारी : लक्ष्मणराज ज्ञवाली

    बर्दियामा प्रतिनिधि सभा तथा प्रदेस सभा निर्वाचनको मिति नजिकिँदै गर्दा चुनावी माहौल तातिएको छ । उम्मेदवारहरु जनताको घरदैलोमा पुग्न भ्याई नभ्याई छ । बर्दिया प्रतिनिधि सभा क्षेत्र नम्वर १ मा वाम लोकतान्त्रिक गठबन्धन र नेकपा एमालेबिच चुनावी प्रतिस्पर्धा छ । नेकपा एमालेका केन्द्रिय सदस्य तथा बर्दिया जिल्ला ईन्चार्ज लक्ष्मणराज ज्ञवाली प्रतिनिधि सभा सदस्य क्षेत्र नम्वर

  • मेरो उम्मेदवारी कसैप्रति लक्षित छैन : स्वतन्त्र उम्मेदवार पोखरेल

    निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवारहरु चुनावी प्रचार प्रसारमा ब्यस्त छन् । बर्दियामा राजनितिक दलका उम्मेदवारसँग स्वतन्त्र उम्मेदवारहरु पनि प्रतिस्पर्धामा उत्रिएका छन् । नेपाली काँग्रेस पार्टी छाडेर प्रदेस सभा सदस्य निर्वाचन बर्दिया क्षेत्र नम्वर १ (२) बाट सुभास कुमार पोखरेलले उम्मेदवारी दिनु भएको छ । प्रस्तुत छ स्वतन्त्र उम्मेदवार पोखरेलसँग गरिएको कुराकानीको सार अंश । तपाई

  • जनताको शीर कहिल्यै झुक्न दिन्न : जन्मजय तिमिल्सिना

    प्रदेससभा सदस्य निर्वाचन बर्दिया क्षेत्र नं.–२ (१) बाट वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार जन्मजय तिमिल्सिनाले गठबन्धनलाई विश्वास र भरोसा गर्न आग्रह गर्नुभएको छ । जनताले दिएको अभिमत निराशामा पार्ने काम जीवनमा कहिल्यै नगर्ने उहाँको प्रतिबद्धता छ । आसन्न मंसिर ४ गते हुने प्रदेस सभा सदस्य निर्वाचन क्षेत्र नं.–२ (क) बाट बाम–लोकतान्त्रिक गठबन्धनतर्फ नेपाली कांग्रेसबाट उम्मेदवार बन्नुभएको

  • पारिवारिक व्यवसाय विस्तार गर्दै वैभव पौडेल

    बाराही हस्पिटालिटी एण्ड लेजरले करिब चार दशकदेखि ग्राहकलाई सेवा दिइरहेको छ । पोखरामा सामान्य लजबाट सुरु भएको व्यवसाय आज चार तारे होटल र रेष्टुरेन्टको समूहमा विस्तार भएको छ । एपेक्सका प्रतीक घिमिरेले कम्पनीका निर्देशक वैभव पौडेलसँग कुरा गरे । आतिथ्य व्यवसायमा तपाईलाई कुन कुराले आकर्षित गर्यो ? बाराही मेरो बुवाले सुरु गरेको व्यवसाय भएकोले मैले

  • श्रमीकको भावनात्मक श्रमको अवमुल्यन नगरौं

    स्वर्गिय सुर्यराज गौतम तथा स्वर्गिय माता सुर्यलक्ष्मी गौतमको एकमात्र पुत्रको रुपमा विक्रम संम्वत २०३२ सालमा बर्दियाको गुलरीया नगरपालिका वडा नम्वर ६ मा जन्मनु भएका प्रविण राज गौतम हाल अमेरीकामा विद्यावारीणीगर्दै हुनुहुन्छ । स्थापना काल देखी ९ वर्ष सम्म काठमाण्डौमा बर्दियाली एकता समाज नेपाल नामक संस्थामा महासचिवको कार्यभार सम्हाली बर्दियालीहरुलाई बर्दिया विकासको लागि एकै ठांउमा ल्याउन

  • थला परेका नेचर गाइड !

    विगत एक वर्ष देखि कोभिडका कारण विश्व करिब तहस नहस अवस्थामा छ । कोभिडकै कारण अर्थतन्त्र डामाडोल भएको छ । कोरोनाले हरेक क्षेत्र थला परेका छन् । अपवादमा कोही कुनै पेशा जसोतसो गुजारा भएता पनि अधिकांस पेशा, व्यवसाय थला परेको छ । त्यस मध्येको एउटा पेशा हो नेचर गाइड अर्थात प्रकृति पथ प्रदर्शक । विभिन्न