विदेश/प्रवास
-
२ हजारको नोट नचलाउने भारतीय रिजर्व बैंकको घोषणा
- शुक्रबार जेठ ५ , २०८०
काठमाडौं । भारतमा दुई हजारको नोट नचल्ने भएको छ । भारतीय रिजर्व बैंकले २ हजारको नोटलाई नचलाउने निर्णय गरेको हो । तर नोटले भने वैधता पाउने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । भारतीय रिजर्व बैंकले नोट सटहीका लागि ३० सेप्टेम्बर सम्मको समय तोकेको छ । सर्वसाधारणले एकपटकमा २० हजारको नोट सटही गर्न सक्नेछन् । भारतीय रिजर्व
-
युक्रेनले कहिल्यै आत्मसमर्पण गर्दैन : जेलेन्स्की
- बिहिबार पौष ७ , २०७९
वासिङटन डिसी : युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले अमेरिकी कङ्ग्रेसमा सम्बोधन गर्दै युक्रेनले कहिल्यै पनि आत्मसमर्पण नगर्ने बताए । उनले सम्बोधनमा युक्रेन स्वतन्त्रताका लागि भएको लडाइँले आउँदा पुस्ता कस्तो विश्वमा जिउनेछन् भन्ने परिभाषित गर्ने बताए । जेलेन्स्कीले सबै प्रतिकूलताका विरुद्ध‘युक्रेन जीवित रहेको र मुकाबला गरिरहेको उल्लेख गरे । उनले अमेरिकी जनता र कङ्ग्रेसलाई सहयोग गरेकोमा धन्यवाद
-
भारतमा विवाह समारोहमा आगलागी हुँदा ५ जनाको मृत्यु
- शुक्रबार मङ्सिर २३ , २०७९
राजस्थान । राजस्थानको जोधपुरमा बिहीबार एक घरमा बिहेको क्रममा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ । यस आगलागीमा हालसम्म प्राप्त जानकारी अनुसार ५५ जना घाइते भएका बीबीसी समाचारमा उल्लेख छ । जोधपुरको शेरगढ थाना क्षेत्रमा बिहीबार साँझ चारवटा सिलिन्डर विस्फोट हुँदा ठूलो दुर्घटना भएको हो। जलेर हालसम्म पाँच जनाको मृत्यु भइसकेको छ । घाइते
-
रुसको आक्रमणका क्रममा ९ हजार युक्रेनी सेना मारिए
- बुधबार भदौ ८ , २०७९
किभ (एएफपी) : रूसले युक्रेनमा आक्रमण गरेदेखि हालसम्म करिब ९ हजार युक्रेनी सैनिक मारिएका छन् । ६ महिनादेखि रुस–युक्रेन युद्ध जारी छ । युरोपेली संघका विदेश नीति प्रमुख जोसेप बोरेलले स्पेनमा संघले युक्रेनका सेनालाई सैन्य प्रशिक्षण दिने विचार गरिरहेको बताएका छन् । युक्रेनका कमान्डर–इन–चिफ जनरल भ्यालेरी जालुज्नीले यस विषम परिस्थितिमा बालबालिकाको हेरचाहमा विशेष ध्यान दिनुपर्ने
-
इजरायल–प्यालेस्टाइनबीच गोलावारीमा ३२ जनाको मृत्यु
- आइतबार श्रावण २२ , २०७९
गाजा । इजरायल र प्यालेस्टिनी इस्लामिक जिहाद (पीआईजे) बीच गोलावारी जारी छ । सो गोलावारीमा ३२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६ बालबालिका पनि रहेका छन् । इजरायलले गाजा पट्टीमा शुक्रबार (५ अगस्ट) हवाई आक्रमण गरेको थियो, जसमा हमासका वरिष्ठ कमाण्डर तैसिर अल–जबारीको पनि मृत्यु भएको थियो । आइतबारको आक्रमणमा अर्का कमाण्डर पनि
-
नेपालमा बाघको संख्या दोब्बर भएपछि हलिउड अभिनेता लियोनार्डोले दिए बधाइ
- सोमबार श्रावण १६ , २०७९
काठमाडौं । नेपाल बाघको संख्या दोब्बर बढेकोमा हलिउडका चर्चित अभिनेता लियोनार्डो डिक्याप्रियोले बधाइ दिएका छन् । नेपाल २०१० मा लिएको बाघको संख्या दोब्बर बनाउने लक्ष्यमा सफल भएकोमा उनले समाजिक सञ्जालमा स्ट्याटस राख्दै बधाइ दिएका हुन् । उनले भने, ’यसपालिको बाघ दिवश एकदमै विशेष भएको छ । किनभने नेपाल सन् २०१० मा लिएको जंगली बाघको संख्या
-
युक्रेनमा रूसद्वारा रक्तपातपूर्ण आक्रमण जारी
- आइतबार फाल्गुण १५ , २०७८
एजेन्सी । अमेरिकालगायत शक्ति राष्ट्रले युक्रेनमा रूसको सम्भावित आक्रमणप्रति खबरदारी गरे । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले भने त्यसलाई अस्वीकार गरिरहे। तर, अन्ततः रूसले युक्रेनमा आक्रमण गरिछाड्यो । उसले राजधानी किभमै छिरेर शनिबार विध्वंश मच्चाएको छ । युक्रेनका उत्तर, पूर्व र दक्षिणी सीमापारि सेना पठाउँदै रूसले शान्ति सम्झौता भंग मात्रै गरेन रक्तपात मच्चाएको छ । भिडन्तमा
-
ओमिक्रोन भेरियन्ट संक्रमितको संख्या बढेसँगै भारतमा दिल्लीका शैक्षिक संस्थाहरु धमाधम बन्द
- मंगलबार पौष १३ , २०७८
नयाँ दिल्ली । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमितको संख्या बढेसँगै भारतको दिल्ली सरकारले विभिन्न शैक्षिक संस्थाहरु बन्द गराएको छ । सरकारले यल्लो अलर्ट जारी गरेसँगै दिल्ली सरकारले मंगलबार विभिन्न शैक्षिक संस्था बन्द गराएको हो । ओमिक्रोनको खतरा उच्च रहेको भन्दै दिल्ली सरकारले शैक्षिक संघसंस्थाहरु पुर्ण रुपमा बन्द गर्न निर्देशन दिएको छ । साथै सरकारले
-
एनआरएनए अध्यक्षमा रविना थापाको उम्मेदवारी घोषणा
- शुक्रबार असोज १५ , २०७८
काठमाडौं । गैर आवासीय नेपाली संघको अध्यक्षका लागि रविना थापाले उम्मेदवारी घोषणा गरेकी छिन । हाल एनआरएनए उपाध्यक्षसमेत रहेकी थापाले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेकी हुन । उनले संघको २०२१÷२०२३ कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेकी हुन । घोषणा सभामा बोल्दै थापाले एनआरएनए परिवर्तनका लागि पनि महिला नेतृत्वको आवश्यकता
-
एनआरएनए अधिवेशन : अध्यक्षमा प्रतिनिधिको रोजाई रबिना
- बिहिबार भदौ १७ , २०७८
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय समिति आइसीसीको आगामी अक्टोबरमा हुने १० औं महाधिवेशनमा अध्यक्ष पदमा तीन जनाले उम्मेदवारी दिने भएका छन्। रबिना थापा, बद्री केसी र कुल आचार्यले अध्यक्ष पदमा उम्मेदवारी दिने भएका हुन् । थापा र आर्चाय प्रजातान्त्रिक समुहका हुन् भने केसी नेकपा एमाले केपी ओली समुहका हुन् । तीन प्रतिस्पर्धीमध्ये