fbpx

Flash News

  • अध्यक्ष कपको उपाधी चुमेको बढैयाताललाई पहिलो सफलता

    दलबहादुर सुनार, बढैयाताल । बढैयाताल गाउँपालिकाले पहिलो पटक पालिकास्तरीय अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि चुमेको छ । फाईनल खेलमा प्रतिस्पर्धी मधुबन लाई पराजित गर्दै आयोजक बढैयाताल पहिलो पटक उपाधि चुम्न सफल भएको हो । बढैयाताल गाउँपालिका ८ नं वडा कार्यालय र कालिका सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रको आयोजनामा सञ्चालन भएको बर्दिया जिल्ला अन्तर पालिका स्तरीय

  • सपनामा देखेका कुरा पुस्तकका रुपमा कैद गरे

    पर्वत जिल्लाको खुर्कोट वडा नम्बर ५ मा विक्रम सम्बत २०२१ साल भाद्र २ गते पिता स्वर्गिय भवानी शंकर पौडेल र माता स्वर्गिय जसुदा पौडेलको पुत्रका रुपमा जन्मनु भएका बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्वर ६, मैनापोखर निवासी जीवन पौडेल (नन्द) को शैक्षिक योग्यता स्व अध्ययनबाट गर्नु भएको हो । उहाँले नयाँ नेपाल र विश्व शान्ति एवम्

  • “सफल आमा बनिन् तारा”

    मुरली गोडिया, गुलरिया । बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर २ कर्मलाकी तारा कुमारी चौधरीको बोली भाषामा निकै परिवर्तन आएको छ । दुई सन्तानकी आमा रहेकी चौधरी आफनो पहिलो बच्चालाई चाहिने जति स्याहार सुसार तथा आवश्यक व्यवहार गर्न जानिनन् । किनकी उनलाई बच्चा गर्भमा रहँदा देखी जन्मेको ८ वर्ष सम्मको अवधि सम्म कस्तो किसिमको व्यवहार गर्नु

  • युवा महिलालाई सिलाई ब्यवसाय गर्न सामाग्री हस्तान्तरण

    चुरेकुञ्ज, गुलरिया । बाँके युनेस्को क्लवले सिलाई कटाई ब्यवसाय संचालनका लागि युवा महिलाहरुलाई सामाग्री वितरण गरेको छ । प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोगमा संचालित पर्ल परियोजना अन्र्तगत गुलरिया नगरपालिकाकी उपप्रमुख सावित्रा गौतमले सामाग्री हस्तान्तरण गर्नु भएको हो । युवा महिलाहरुको आर्थिक शसक्तिकरण तथा रोजगार प्रर्वद्धन परियोजना अन्र्तगत ११ जना युवा महिलालाई सीलाई सामाग्री उपलब्ध गराएको

  • बढैयाताल अध्यक्षकपको फाईनलमा आयोजक र मधुवन भिड्ने

    दलबहादुर सुनार, बढैयाताल । कालिका सामुदायिक पुस्तकालय र बढैयाताल गाउँपालिका ८ नं वडा कार्यालयको आयोजनामा जारी चौथो संस्करणको पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगितामा मधुवन नगरपालिका र आयोजक बढैयाताल गाउँपालिका फाईनलमा प्रबेश गरेका छन् । मयुर यूवा क्लबको खेल मैदानमा शुक्रवार र शनिवार भएको खेलमा मधुवन नगर पालिकाले बाँसगढी नगरपालिका लाई ३—० गोल अन्तर र

  • “छोरीलाई घरकै खाजा मिठो”

    मुरली गोडिया, गुलरिया । बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर २ पेरहनीकी कोपिला थारु ३ वर्षिया छोरीलाई हुर्काउन निक्कै समय दिने गरेकी छिन । विहान स्कुल पठाउने देखि लिएर, छोरी घर फर्केपछि उनले मागेका खानेकुरा घरमा बनाउन व्यस्त हुन्छिन् । उनि भन्छिन छोरीले त बाहिरको खानेकुरा खाँदै खाँदैनिन् । घरमै पकाएको खानेकुरा मात्र खान रुचाउने गरेको

  • कर्णाली नदीको डुवान व्यवस्थापन गर्न सवै एकजुट हुनुपर्ने

    केशव कोइराला, बर्दिया । कर्णाली नदीको तटिय क्षेत्रका बासिन्दाहरुको समस्याको रुपमा रहेको कर्णाली नदीको बाढी डुवान व्यवस्थापन गर्न सवै एकजुट भएर लाग्नुपर्ने सरोकारहरुले निष्कर्ष निकालेका छन् । सामाजिक बिकास तथा अनुन्धान केन्द्र बाँकेले बर्दियाको राजापुरमा आयोजना गरेको बाढी प्रकोप न्यूनिकरणकालागी प्रकृतिमा आधारित समाधान उपाय बिषयक अन्तरपालिका स्तरिय कार्यशालाका सहभागिहरुले यस्तो निष्कर्ष निकालेका हुन् । कार्यशालामा

  • बालबालिकाको बिकासमा परिवारको अहम जिम्मेवारी

    विष्णु अधिकारी, बर्दिया । बालबालिकालाई गर्भाअवस्था देखि नै परिवारका अन्य सदस्यले आमाको उचित स्याहार सुसार गरेमा प्रारम्भिक बाल विकास तथा बच्चाहरुको सिकाईमा फड्को मार्न सक्ने अभिभावकहरुले आफ्नो अनुभव सुनाएका छन । बालबालिका र अभिभावकको वीचमा भावनात्मक सम्बन्ध, माया, ममता, सकारात्मक अन्तरक्रिया र प्रोत्साहनले बालबालिकाको सिकाइ एवं विकासमा सहयोग पुग्ने राजापुर नगरपालिका वडा नं. ८, पुरैना

  • बर्दियामा तिनदिने राष्ट्रिय बाघ कार्यशाला शुरु

    दीपकलाल श्रेष्ठ, बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जको आयोजनामा तीन दिने बाघ सम्बन्धी राष्ट्रिय कार्यशाला शुरु भएको छ । देश भित्रका निकुञ्ज प्रतिनिधि, विशेषज्ञ प्राविधिक लगायत बाघ सम्बन्धि कार्य गर्ने संघ संस्थाका प्रतिनिधि लगायत सरोकारवालाहरु कार्यशालामा सहभागी छन् । कार्यक्रमा निकुञ्ज विभागका महानिर्देशक डा. महेश्वर ढकालले बाघको संरक्षण नै प्रमुख चुनौती रहेको र अबका दिनमा मानव–वन्यजन्तु

  • बाँसगढी उद्योग बाणिज्य संघका समितिलाई पदभार हस्तान्तरण

    विन्दु चौधरी, बाँसगढी । बाँसगढी उद्योग बाणिज्य संघको नव निर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा सपथ ग्रहण गरिएको छ । संघको तेस्रो अधिवेशनबाट निर्वाचित अध्यक्ष तथा पदाधिकारीलाई बर्दिया जिल्ला अदालत बार एशोसियसनका अध्यक्ष एवं निर्वाचन अधिकृत कमल प्रसाद पाण्डेले औपचारिक कार्यक्रमका बीच सपथ ग्रहण गराउनुभएको हो । नव निर्वाचित अध्यक्ष बद्रिनाथ बराललाई निवर्तमान अध्यक्ष रामसिंह थारुले