fbpx

रंगमंच

  • बाल कविता : कान खोलेर सुन पार्थ

    अभिनव पाठक, कक्षा ९ (बी), बगलामुखी राधाकृष्ण माध्यमिक विद्यालय गुलरिया बर्दिया । कान खोलेर सुन पार्थ आफुलाई भगवान भन्छौ भने छिटो आफ्नो नाम भनआफुलाई भगवान भन्छौ छिटो आफ्नो नाम भन ।एति सुन्ने वित्तिकै माधवको धिरज हल्लिगोअरे तिनै लोकको स्वामी आएर रिसैरिसमा भन्दिन्थे । कान खोलेर सुनपार्थ म न त्रेताको राम हँु ।अरे कान खोलेर सुनपार्थ

  • बाल कविता

    श्रेया खनाल, गुलरिया (बर्दिया) । कक्षा ३, स्कुल लिटल हेभन इङगलिस् एकेडेमी । मेरो फुलबारी मेरो फुलबारी हो यो, मेरो फुलबारीफुलैफुल भएको, मेरो फूलबारीपुतली खोज्छ खाना,माहुरी खोज्छ आहाना,कति राम्रो फुलबारी, ओ कति राम्रो फुलबारी ।। रुखैरुख भएको मेरो, फूलबारीथोरै अम्बा, थोरै लिचि, थोरै आँपमेरो फूलबारीमा, सुर्यको छापमेलै आफ्नो फुलबारीलाई, भन्छु आहा ।।

  • बर्दिया राजापुर महोत्सवमा संरक्षण गितमा नृत्य

    चुरेकुञ्ज, गुलरिया । डिजिजनल बन कार्यालय बर्दियाले राजापुरमा आयोजित बर्दिया राजापुर महोत्सवमा संरक्षण गितमा नृत्य कार्यक्रम सम्पन्न गरेको छ । बनसँग सेलिव्रेटी कार्यक्रम अन्र्तगत स्थानिय कलाकार मार्फत जैविकविविधता संरक्षणमा सचेतना पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको छ । बन कार्यालय बर्दियाका प्रमुख प्रविण विडारीको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको डिभिजनल बन कार्यालय बर्दियाका अधिकृत द्रोणराज शर्माले जानकारी

  • बाल प्रतिभा चित्रकला

  • पल शाहले तनहुँ जिल्ला अदालतबाट पाए सफाइ

    काठमाडौं । तनहुँ जिल्ला अदालतले अभिनेता पल शाहलाई सफाइ दिएको छ । बालिका बलात्कार आरोपमा जेलमा रहेका पललाई अदालतले मंगलबार सफाइ दिएको हो ।  जिल्ला न्यायाधीश कमलप्रसाद आचार्यको एकल इजलासले पलमाथि लगाइएको बलात्कारको दाबी नपुगेको भन्दै सफाइ दिएको हो । पलसँगै उनका म्यानेजर कृष्ण जोशीलाई पनि अदालतले सफाइ दिएको अन्नपूर्ण पोस्ट् डटकममा खबर छ । 

  • बालकथा : पढाईको महत्व

    श्रेया खनाल, गुलरिया, बर्दिया । । एक गाँउमा एउटा परिवार बस्थे । उनीहरु सबैगरी जम्मा चार जना थिए । त्यो परिवारमा आमाको नाम रितु थियो । बुवाको नाम राम थियो । छोराको नाम रोनिश र छोरीको नाम रिमा थियो । रोनिश एक कक्षामा पढ्थ्यो । उसको आमाबुबाले रिमालाई विद्यालयमा छोरी भनेर भर्ना गरेका थिएनन् ।

  • माघीक शुभकामना

    माघीक शुभकामना थारुन के महान् पर्व माघ आइतासकुन् के मनम खुसी छाइता । ओरइम हमरे लहाइ जैबीममी बुबानके आशीष लेहबी । माघक दिन रोटी ढिक्री खैबीसङ्घरेन से मिलके नाचगान करबी । थारुन् के महान् पर्व माघ जाइतासकुन् के मनह खुसी बनाइता ।। पूजा चौधरी, कक्षा ९ (वी)बगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालय गुलरिया बर्दिया

  • राष्ट्र निर्माता पृथ्वीनारायण शाह अमर रहुन्

    आर्या अर्याल, सनराइज बोर्डिङ, गुलरिया, बर्दिया । राष्ट्र निर्माता जमिन मात्र अनि सिमाना मात्र देश र राष्ट्र हुन्थ्यो भनेचौकिल्ला त मेरो हजुर बा को खेत अनि बारीको पनि छत्यो पनि देश तथा राष्ट्र हुनुपथ्यो । उनले त , भुगोल मात्र जोडेको होइन , त्यो भुगोललाईचार जात छत्तिस बर्णको फूलबारी बनाएतेसैले त उनी निर्माता हुन, यो

  • कविता : विकृतिको अन्त्य

    बविता भण्डारी, कक्षा १०, श्रीवगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालय, गुलरिया, बर्दिया । विकृतिको अन्त्य छोरा जन्मे भन्दा खेरी घर परिवार रमाउनेछोरी जन्मिन् भन्दा खेरी मुटु कमाउने ।छोरी भने घाँस दाउरा छोरा स्कुल पढ्नलाई विभेद छैन दुबै सक्छन् अघि बढ्नलाई ।। छाउ भएर बाहिर बस्दा मन कति रुँदो होतातो मिठो खान पाए कति हुँदो हो ।छोरा

  • बाल साहित्य सायरी

    यप्रान्स पौडेल, कक्षा ७, त्रिशक्ति माध्यमिक विद्यालय कमलपुर, गुलरिया, बर्दिया । (१)वरिपरि डाँडा छ, बिचमा मेरो गाउँघुम्न आउँ है मेरो, बर्दिया भन्ने ठाउँ ।(२)लडाइ झगडा नगर्नु है, अकालमै जान सक्छ ज्यानभविष्यमा ठुलो मान्छे बन्न, पढाईमा दिनुपर्छ ध्यान ।(३)हामीले सधैँ गर्नुपर्छ, हाम्रो कर्तब्य पुरापढाई नै हो हाम्रो जिवनको, सबैभन्दा महत्वपूर्ण कुरा ।(४)हामीले राम्रो राम्रो कुरा, सिक्नुपर्छ