fbpx

देश

  • बर्दियामा अधिकारमुखी घटना बाहिरिन सकस

    मुरली गोडिया, गुलरिया । नेपाली समाजमा घट्ने कतिपय घरेलु हिंसाहरु मुद्धाहरु अझै बाहिर आउन सकेका छैनन् । विभिन्न समाजिक मुल्य, मान्यता तथा परम्परागत हानिकारक अभ्यासका कारण हुने गरेका मानव अधिकारका घटनाहरु बाहिर आउन नसकेकोमा चिन्ता व्यक्त गर्न थालिएको छ । मानव अधिकारका घटनाहरु उजुरी प्रक्रियामा आउन सकस भएको देखिन्छ । विभिन्न सामाजिक, परम्परागत मान्यताका कारण

  • जुम्ल्याहा बच्चा पालनपोषण गर्न बालगृहको जिम्मा

    चुरेकुञ्ज, गुलरिया । गुलरिया नगरपालिका वडा नम्वर १ स्थित जुम्ल्याहा बच्चा जन्माई आमाको मृत्यु भएपछि मातृत्व विहिन बनेका बालकहरुलाई बालगृहको जिम्मा लगाईएको छ । बच्चाका बावु दल बहादुर विकले पालन पोषण गर्न नसकेपछि उनीहरुलाई बालगृहको जिम्मा दिईएको हो । बालकलाई जन्म दिएकी गिता विकको पुष २२ गते निधन भएको थियो । गुलरिया नगरपालिका वडा नम्वर

  • स्थानिय गाईको नश्ल लोपहुने चिन्ता

    यादव आचार्य, गुलरिया । नेपालको संविधानमा राष्ट्रिय जनावरको रुपमा उल्लेखित गाई कृषकहरुले दुध दिउन्जेल घरमा राख्ने र थाकेपछि खोलेर धपाईदिने परिपाटीले नेपालको राष्ट्रिय जनावर तथा हिन्दु धार्मिक मान्यता अनुसार लक्ष्मीको संज्ञा दिईएका स्थानिय गाईहरु र्दुदशा भोग्न बाध्यछन् । संविधानमै संरक्षण गरिएका नेपाली गाईहरुको ब्यवहारमा संरक्षणको पहल नगरी विदेशी गाईहरु आयात गर्न थालेपछि स्थानिय गाईहरुको अस्तित्व

  • बर्दियाको गुलरियामा चितुवा आतंक : स्थानीय त्रसित

    विष्णु अधिकारी, बर्दिया । जङ्गली जनावर चितुवा बस्ती पसि घरपालुवा पशु चौपाया मार्न थालेपछि स्थानीयहरु त्रसित बनिरहेका छन् । गुलरिया नगरपालिका वडा नं. ८ सर्जुनदि टपरामा बसोबास गर्ने स्थानीयहरुको पशुहरु चितुवाले दैनिक रुपमा आक्रमण गर्न थालेपछि पशु चौपायाको सुरक्षा कसरी गर्ने भन्ने विषयमा चिन्तित बनेका छन् । त्यहा बसोबास गर्ने स्थानीयहरु न्युन आय भएका कारण

  • सुशासन प्रर्बद्धन गर्न राजापुरमा अख्तियारको अन्तरक्रिया

    मिन अधिकारी, राजापुर । बर्दियाको राजापुर नगरपालिकामा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रबद्र्धन सम्बन्धी पालिका स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सार्वजानिक पद धारण गरेका व्यक्तिहरुलाई भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रबद्र्धनका लागि सुसुचित गर्न एक दिवसीय पालिका स्तरीय अन्तरक्रिया कार्यक्रम गरिएको हो । कार्यक्रममा उजुरी फछर्यौट सम्बन्धी तथ्यांकीय झलक र स्थानीय तहसँग सम्बन्धित उजुरीको प्रवृत्ति

  • विमान र्दुघटनामा ज्यान गुमाउने प्रति बारबर्दिया नगरको शोक

    चुरेकुञ्ज, गुलरिया । माघे संक्रान्तिका दिन काठमांडौबाट पोखरातर्फ गैरहेको एति एयरलाईन्सको विमान कास्कीको सेती खोचमा दुर्घटना भई ज्यान गुमाउने चालक दल एवम् यात्रुहरुप्रति श्रद्धाञ्जली अर्पणगर्दै बर्दियाको बारबर्दिया नगरपालिकाले शोक ब्यक्त गरेको छ । नगरपालिकाको मंगलबार बसेको बैठकले पालिका भरी शोक सभा गर्ने निर्णय गरेको थियो । नगरप्रमुख छविलाल थारुले प्रेस विज्ञप्ती जारीगर्दै शोकसन्तप्त परिवारजन प्रति

  • महिनावारी हुँदा किशोरीलाई स्कूलमै आराम कक्ष

    यादव आचार्य, गुलरिया । मधुवन नगरपालिका चित्तले स्थित भृकुटी माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत छात्रा अनुराधा चौधरी महिनावारी हुँदा समेत विद्यालय जान्छिन् । स्कूलले मासिकश्राव भएका बेला समस्या परेका बखत आराम गर्न सुत्ने ब्यवस्था सहितको अलग्गै कोठा निर्माण गरेसँगै उनलाई श्रावका बेला विद्यालय जान सहज भएको छ । आराम कक्ष नहुँदाका बेला महिनावारी हुँदा

  • शितलहर प्रभावित विपन्नलाई कम्बल बितरण

    चुरेकुञ्ज, गुलरिया । ठाकुरबाबा नगरपालिका वडा नम्वर २ निवासी मंगल विक चिसोमा कम्बल पाएर खुशी छन् । गरीबी र बेरोजगारी अवस्थामा दैवी प्रकोप उद्धार समिति बर्दियाले उपलब्ध गराएको कम्बल उनलाई चिसो रोक्ने सहारा बनेको छ । वास नभएका परिवारलाई न्यानो कपडाले जाडोमा राहत पुगेको छ । उनले भने हामीलाई थप राहतका कार्यक्रमहरु ल्याउनु पर्यो ।

  • राजापुर नगरको वडा नम्वर ५ मा माघी मिलन कार्यक्रम

    मिन अधिकारी, राजापुर । राजापुर नगरपालिका वडा नम्बर ५ बदालपुरको आयोजनामा माघी मिलन कार्यक्रम गरिएको छ । नेपालीहरुको महान पर्व माघें संक्राती तथा थारु समुदायको नयाँ वर्ष २६४५ को अवसरमा कार्यक्रमको आयोजना गरिएको हो । माघी मिलन कार्यक्रमलाई सम्बोधनगर्दै प्रमुख अतिथि राजापुर नगरपालिकाका नगर प्रमुख दिपेश थारुले हामी नेपाली संस्कृति र मूल्य मान्यतामा धनी रहेको

  • आर्थिक अभावले जुम्ल्याहा बालक हेरचाह गर्न कठिनाई

    विष्णु अधिकारी, बर्दिया । आमाको न्यानो काख चाहिने बेलामा दुधे जुम्ल्याहा बालकका आमाको मृत्यु भएपछि स्याहार सुसारको अभावमा समस्यामा परेका छन् । बर्दियाको गुलरिया नगरपालिका वडा नम्वर १ मसलाटोल निवासी ४५ बर्षिय दल बहादुर वि.क.को श्रीमती ३० बर्षिया गिता वि.क. आर्थिक अभावका कारण उपचार नपाएपछि पुष २२ गते मृत्यु भएको थियो । आमाको मृत्यु पछि