fbpx

चुरे टिभी

  • बाढीबाट हुने नोक्सानी घटाउन बाली बिमा (भिडियो)

  • बर्दियामा अर्गानिक हाँस पालन (भिडियो)

    मुरली गोडिया, गुलरिया । बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ३ स्थीत खैरी गाँउमा अर्गानिक हाँस पाइने भएको छ । जापानिज प्रविधि अनुसार (राइस डक फार्मिङ्ग) धान भित्र हाँस चराई बजारमा पाईने दानाहरु नखुवाएर पालन गरिएका हाँसहरु अर्गानिक तयार भएका छन् । धानमै चर्ने, जैविक मल बनाउने र त्यसबाट धान अधिक मात्रामा उत्पादन हुने गरेको छ

  • मानव बेचबिखनको आशंका लागे कसरी जोगिने (भिडियो)

    मुरली गोडिया, बर्दिया । पछिल्लो समय बर्दियामा मानव बेचबिखन तथा महिला हिंसाको घटना बढ्न थालेको छ । विभिन्न संघसंस्थामा आबद्ध महिला अधिकारकर्मीहरु बेचबिखन तथा महिला हिंसा बिरुद्ध महिलालाई जागरुक गराउन घरदैलो मार्फत सचेतना अभियान शुरु गरेका छन् । उनीहरुले बेचबिखन तथा महिला हिंसाको महशुस भए तत्काल प्रहरीलाई खबर गर्न समेत सचेत पारेका छन् । पुरा

  • पशुपतिनाथको उत्पत्तीको किंवदन्ती

  • खेतमा काटेर राखेको धान बगेपछिको पिडा (भिडियो)

    चुरेकुञ्ज, बर्दिया । घरमा बाढीपसेपछि खेत हेर्न पुगेकी राजापुर नगरपालिका वार्ड नम्वर ३ की एक महिला आफ्नो खेतको अवस्था देखेर मन थाम्न सकिनन् । उनी भक्कानो छाडेर रोईन् । खेतमा कर्णाली बगेको र काटेर राखेको धान नदीले बगाएको देखेपछि उनले पिडा सहन सकिनन् । कर्णाली नदीको बाढीले खेतबारीमा काटेर राखेको थन्क्याउने बेलाको धान एकाएक बगाएर

  • संसदमा विस्वासको मतलिंदै प्रधानमन्त्री देउवा (लाईभ)

  • बर्दियामा झुण्डका झुण्ड एसियन हात्ती भित्रिए (भिडियो)

    यादव आचार्य, बर्दिया । भारतको करवेट नेशनल पार्क, दुधवा नेशनल पार्क तथा कर्तनियाघाट वाईल्ड लाईफ सेन्चुरीहुँदै नेपालको खाता जैविकमार्ग भएर बर्दिया निकुञ्जमा एसियन हात्तीहरु प्रवेश गरेका छन् । (भिडियो रिपोर्ट) एपीवान टेलिभिजनबाट … https://www.facebook.com/861795850576785/videos/161640599523153

  • बर्दियामा समी बृक्षारोपणका अभियन्ता मेघनाथ (भिडियो रिपोर्ट)

    मुरली गोडिया, गुलरिया । बर्दियामा समीका विरुवाहरु भित्र्याएर परिचित बनाएका समी बृक्षका अभियन्ता गुलरिया नगरपालिका वडा नम्वर ६ निवासी मेघनाथ अधिकारी आफू अस्वस्थ भएपछि जिल्लावासीहरुलाई अभियानको नेतृत्व लिनका लागि आब्हान गर्नु भएको छ । तत्कालिन गुलरिया गाउँ पञ्चायतका सचिव, राप्रपाका नेता एवम् समाजसेवी, प्रष्टवक्ता मेघनाथ अधिकारी केही दिन देखि दीर्घरोगसँग लड्दै हुनुहुन्छ । अन्तिम ईच्छा

  • तामाङ महानायक अमिर दोङ अभिनित ‘ताङ्ला ङाला चु सेम’

    काठमाडौँ । तामाङ चलचित्र जगतका महानायक तथा निर्देशक अमिर दोङ र नव मोडेल निर्मला तामाङ अभिनित ‘ताङ्ला ङाला चु सेम’ सार्वजानिक भएको छ । गीतको म्युजिक भिडियोलाई ताम्सालिङ टिभिको अफिसियल युटुब च्यानलबाट सार्वजानिक गरिएको हो । सुदिन लामा दोङको शब्द रहेको उक्त गीतलाई प्रतीक मोक्तानले संगीत, चर्चित गायक एंव संगीतकार जोगलाल लामाले संगीत संयोजन, दिपेश

  • अर्थमन्त्री विष्णु पौडेलले गरेको बजेट भाषण (प्रत्यक्ष प्रशारण)