लुम्विनी प्रदेस कोरोना संकट ब्यवस्थापन समितिका १७ निर्णय
- सोमबार जेठ १७ , २०७८
चुरेकुञ्ज, बर्दिया । लुम्विनी प्रदेसका मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा बसेको लुम्विनी प्रदेस कोरोना संकट ब्यवस्थापन समितिले १७ वटा निर्णयगर्दै कोरोना ब्यवस्थापनमा अघि बढ्ने जनाएको छ । कोभिड–१९ को चेनब्रेक गर्न प्रदेसका जिल्लाहरुमा जारी भएका निषेधाज्ञाहरुलाई प्रभावकारी रुपमा लागु गर्ने निर्णय गरेको छ ।
परिस्थितीको आँकलन गरी निषेधाज्ञा हटाउनु पर्ने भएका प्रदेस सरकारको समन्वयमा मात्र गर्नुपर्ने वैठकले निर्णय गरेको छ । कोभिड परिक्षणको लागि किटको उपलब्धता, एचडीयु, आईसीयु वेड संचालन, अक्सिजन प्लान्ट निर्माण लगायतका कार्यमा समन्वयको ब्यवस्था मिलाउन प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिईएको छ ।
लुम्विनी प्रदेस कोरोना संकट ब्यवस्थापन समितिको वैठकका निर्णयहरु ।

