fbpx

मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा स्विकृत

मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा स्विकृत


चुरेकुञ्ज, बर्दिया । लुम्विनी प्रदेसका मुख्यमन्त्री शंकर पोखरेलले दिएको राजिनामा स्विकृत भएको छ । नेपालको संविधानको धारा १६९ (१) (क) अनुसार प्रदेस प्रमुख समक्ष दिएको राजिनामा लुम्विनी प्रदेसका प्रमुख धर्मनाथ यादवले स्विकृत गरेका छन् ।

राजिनामा स्विकृतगर्दै प्रदेस प्रमुखले अर्को ब्यवस्था नभए सम्मका लागि मौजुदा मन्त्री परिषदलाई प्रदेस मन्त्री परिषदको कार्यभार संचालन गर्न तोकिएको लुम्विनी प्रदेसका प्रवक्ता चिरञ्जिवी पौडेलले प्रेस विज्ञप्ती मार्फत जानकारी गराए ।

तपाइको मत