fbpx

महिला पत्रकारलाई खोजमूलक पत्रकारिता तालिम

महिला पत्रकारलाई खोजमूलक पत्रकारिता तालिम


गिता बस्नेत, नेपालगञ्ज । पत्रकार महिलाका लागि बाँकेको नेपालगञ्जमा खोजमूलक पत्रकारिता तालिम शुरु भएको छ । बिहिबारदेखि शुरु भएको तालिम दुई दिन सम्म चल्ने छ ।

लुम्बिनी प्रदेस आन्तरिक मामिला कानून तथा सहकारी मन्त्रालय तथा संचारिका समूहको आयोजनामा तालिम संचालन गरिएको आयोजकले जनाएका छन् । बाँके बर्दियाका महिला पत्रकार सहभागी तालिमको पत्रकार रुद्र सुवेदी र संचारिका समूह लुम्बिनी प्रदेस अध्यक्ष अमृता अनमोलले सहजीकरण गर्नुभएको छ ।

तपाइको मत