fbpx

बाल कविता

बाल कविता

श्रेया खनाल, गुलरिया (बर्दिया) । कक्षा ३, स्कुल लिटल हेभन इङगलिस् एकेडेमी ।

मेरो फुलबारी

मेरो फुलबारी हो यो, मेरो फुलबारी
फुलैफुल भएको, मेरो फूलबारी
पुतली खोज्छ खाना,
माहुरी खोज्छ आहाना,
कति राम्रो फुलबारी, ओ कति राम्रो फुलबारी ।।

रुखैरुख भएको मेरो, फूलबारी
थोरै अम्बा, थोरै लिचि, थोरै आँप
मेरो फूलबारीमा, सुर्यको छाप
मेलै आफ्नो फुलबारीलाई, भन्छु आहा ।।

तपाइको मत