fbpx

लुम्विनीका मुख्यमन्त्री शंकर पोखरेलको शुभकामना

लुम्विनीका मुख्यमन्त्री शंकर पोखरेलको शुभकामना

चुरेकुञ्ज, बर्दिया । नयाँ बर्ष २०७८ सालको अवसरमा लुम्विनी प्रदेसका मुख्यमन्त्री शंकर पोखरेलले शुभकामना दिएका छन् । नयाँ बर्षको पूर्व सन्ध्यामा मुख्यमन्त्री पोखरेलले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा शुभकामना दिएका हुन् ।

लुम्विनी प्रदेसका मुख्यमन्त्री शंकर पोखरेलको शुभकामनाको पूर्णपाठ ।

तपाइको मत