fbpx

बाघको आक्रमणबाट मधुवनमा एक महिलाको मृत्यु

बाघको आक्रमणबाट मधुवनमा एक महिलाको मृत्यु


हरि गुरुङ, मधुवन । मधुवन नगरपालिका वडा नम्वर २ मा रहेको जनजागृति सामुदायिक वनमा बाख्रा चराउन गएकी महिलाको बाघको आक्रमणमा परी मृत्यु भएको छ । मधुवन कोठियागाउँ निवासी ४७ बर्षिया कौशीला पालको पाटेबाघको आक्रमणमा परी निधन भएको हो ।

सामुदायिक बनमा महिलाको बाख्रा चराउने क्रममा बाघले आक्रमण गर्दा मृत्यु भएको डिभिजन बन कार्यालय बर्दियाका प्रमुख प्रविण विडारीले जानकारी दिनु भएको छ ।

तपाइको मत