fbpx

मधुवन ६ नम्वर वडाको अध्यक्षमा एमालेका चन्द्रसिंह विजयी

मधुवन ६ नम्वर वडाको अध्यक्षमा एमालेका चन्द्रसिंह विजयी


चुरेकुञ्ज, गुलरिया । मधुवन नगरपालिका वडा नम्वर ६ को वडा अध्यक्षमा एमालेका चन्द्रसिंह गुरुङ विजयी भएका छन् । उनले ९ सय ११ मत प्राप्त गरी विजय भएका हुन् ।

खुल्ला सदस्यहरुमा ईन्द्र बहादुर शाही ८ सय ८ मत, रामदास थारु ८ सय २१ मत, दलित महिला सदस्यमा रुपा वली सुनार ८ सय ३८ मत र महिला सदस्य पदमा विरमा चौधरी ८ सय ३ मतले विजयी भएका छन् । मधुवन खानेपानीका अध्यक्ष समेत रहेका वडा सदस्य पदका विजेता इन्द्र बहादुर शाही पुन सदस्यमा निर्वाचित भएका हुन् ।

तपाइको मत