fbpx

मानव बेचबिखनको आशंका लागे कसरी जोगिने (भिडियो)

मानव बेचबिखनको आशंका लागे कसरी जोगिने (भिडियो)

मुरली गोडिया, बर्दिया । पछिल्लो समय बर्दियामा मानव बेचबिखन तथा महिला हिंसाको घटना बढ्न थालेको छ । विभिन्न संघसंस्थामा आबद्ध महिला अधिकारकर्मीहरु बेचबिखन तथा महिला हिंसा बिरुद्ध महिलालाई जागरुक गराउन घरदैलो मार्फत सचेतना अभियान शुरु गरेका छन् । उनीहरुले बेचबिखन तथा महिला हिंसाको महशुस भए तत्काल प्रहरीलाई खबर गर्न समेत सचेत पारेका छन् ।

पुरा भिडियो हेर्नुहोस् :

तपाइको मत