कृष्णसारको आनुवांशिक विविधता जोगाऔं (भिडियो)
- सोमबार माघ २६ , २०७७
यादव आचार्य, बर्दिया । बर्दियाको खैरापुरस्थित पटाहाक्षेत्रमा रहेका कृष्णसारहरुको आनुवांशिक संरक्षण तर्फ सबैको ध्यान केन्द्रित हुनुपर्ने अवस्था छ । बर्षौ देखि गुलरियाको प्राकृतिक वासस्थानमा रहेका कृष्णसारहरु संरक्षणको पर्खाईमा छन् ।
लामो समय वितिसक्दा पनि कृष्णसारको प्रजाती संरक्षणतर्फ कसैको ध्यान नपुगेप्रति संरक्षणकर्मी एवं सरोकारवालाहरु चिन्तित छन् ।
भिडियो रिपोर्ट हेर्न तलको लिंक खोल्नुहोस् ।
https://www.facebook.com/yadav.acharya.7/videos/1755105407875185