गुलरिया नगरपालिकाको पाँचौ नगरसभा (फोटोफिचर)
- आइतबार माघ २५ , २०७७
गुलरिया । गुलरिया नगरपालिकाको पाँचौ नगर सभा शुरु भएको छ । नगरसभामा नगरपालिका अन्र्तगतका सबै जनप्रतिनिधि सहभागी छन् ।
तस्विर… गुलरिया नगरपालिका वडा नम्वर ५ का वडा सदस्य युवराज श्रेष्ठको फेसवुक वालबाट ।


