fbpx

इस्लाम समुदायले शुक्रवार गुलरियामा धुमधामका साथ निकालेको ताजिया बिर्सजनको झलक (फोटोफिचर)

इस्लाम समुदायले शुक्रवार गुलरियामा धुमधामका साथ निकालेको ताजिया बिर्सजनको झलक (फोटोफिचर)

चुरेकुञ्ज, गुलरिया । इस्लाम समुदायले शुक्रवार ताजिया बिर्सजन गरेका छन् । मोर्हरमका अवसरमा घर घरमा राखिएका ताजियाहरु विभिन्न कब्रुस्तानहरुमा अवस्थित कर्बलाहरुमा बिर्सजन गरिएको हो ।

इस्लामीहरुले पुर्खाहरुको स्मरणमा ताजिया स्थापना गर्छन् । जसलाई विधिपूर्वक बिर्सजन गरिएको छ ।

तपाइको मत