fbpx

शुभ अन्तर्राष्ट्रिय युवा दिवस

शुभ अन्तर्राष्ट्रिय युवा दिवस

बिषेश गौतम, काठमांडौं । केही मान्छेले हामीलाई सोच्दछ, चियाको चुस्कीमा गफिनेहरु, ठुला कुरा गर्नेहरु काम न गर्ने सपना महल बुन्ने हरु, क्याफे र कफी पसलहरूमा धेरै समय बिताउँने हरु । लाग्छ तिनीहरू गलत छैनन् । तर तपाईलाई लाग्छ के हामी सबै गलत हो ? भरखरै जुँगा को रेखी न बस्दै बिदेशी भुमीमा गइ श्रम बेचेनेहरु र देशको ढुकुटी भर्नेहरु ?

मैले पटक पटक कैयौं युवा साथीलाई भेटेंको छु जुन समुदाय बिकासका लागि अहोरात्र लडिरहेको छन । मैले तेस्तै युवा उद्यमी /अभियन्ताहरूलाई साक्षात्कार गर्न मौका पनि पाएको छु । जसले जलवायु परिवर्तन, बन्यजन्तु संरक्षण, स्मार्ट खेती गर्ने तरिकाहरूसंग परम्परागत खेती प्रविधिको क्रान्ति गर्दै आएका छन् ।

यसैले हामी चियाको प्याला मा रमाउनेहरु सानो सानो हुन सक्छौ, तर हरेक कप एक जादुई कहानीसंग एक शानदार (स्टार्टअप) विचार जन्म हुन्छ र ठूलो सहकार्य , परियोजनाको सम्झौता पनि । तेस्तै नेपाल को कुना कन्दरामा कति महाबिर, अनुराधा, पुस्पा बस्नेत जस्तै कहिकतै अहिले चियाको गफमा गफिदै गरेका युवा को लागि सुरक्षित बाताबरण नारा मात्र नभै प्रेरक बन्न सकोस । जय नेपाल ।

तपाइको मत