fbpx

संसदीय व्यवस्था माथि गम्भीर आघात : शंकर पोखरेल

संसदीय व्यवस्था माथि गम्भीर आघात : शंकर पोखरेल

काठमांडौ । नेकपा एमालेका नेता शंकर पोखरेलले सर्वोच्च अदालतको आदेशले संसदीय व्यवस्था र दलीय प्रणालीमाथि गम्भीर आघात पु¥याएको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले भनेका छन्, ‘संसदीय व्यवस्था र दलीय प्रणालीमाथि गम्भीर आघात । सुदुर भविष्यसम्म नेपाल राष्ट्र र नेपाली जनले अस्थिरताको दुश्चक्र वेहोर्नु पर्नेभो ।’

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनागर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएसँगै उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

तपाइको मत