लुम्विनी प्रदेस प्रहरीको विशेष अभियान
- शनिबार माघ २४ , २०७७
चुरेसमाचार, दांग । लुम्विनी प्रदेस प्रहरी कार्यालयले सार्वजनिक स्थान र सवारी साधनहरुमा हुने यौनजन्य हिंसा विरुद्ध विशेष अभियान शुरु गरेको छ । तिन महिला सम्म संचालन हुने अभियान रचणबद्ध रुपमा लैजाने तयारी भैरहेको लुम्विनी प्रदेसका प्रहरी वरिष्ठ उपरिक्षक राजकुमार वैदवारले प्रेस विज्ञप्ती जारीगर्दै जानकारी दिएका हुन् ।
प्रेस विज्ञप्तीको पूर्ण पाठ ।
